२०२६ को अन्तिममा मङ्गल ग्रहमा पहिलो मिसन प्रक्षेपण गर्ने मस्कको घोषणा

काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले स्पेसएक्सको स्टारशिप रकेट २०२६ को अन्त्यसम्ममा मङ्गल ग्रहको पहिलो मिशनमा जाने बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै मस्कले आगामी वर्षको अन्तिममा आफ्नो महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेका हुन् । पछिल्लो समय स्पेस एक्सका रकेट उडान परीक्षणका क्रममा शृङ्खलाबद्ध रूपमा विस्फोट भइरहेका छन् । त्यही रकेट विस्फोटका घटनाको अनुसन्धान भइरहेको बेला मस्कले आगामी वर्षको अन्तिममा अप्टिमस रोबोट बोकेर स्टारशिप प्रक्षेपणको घोषणा गरेका हुन् ।  मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ए...

Mar 16, 2025 - 06:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register