काठमाडौं फिनटेक बन्यो ‘द एसिया बैंकर’को नेपाल र भुटानको आधिकारिक प्रतिनिधि
काठमाडौं । द एसिया बैंकर (TAB Global)ले ‍काठमाडौं फिनटेकलाई नेपाल र भुटानका लागि आफ्नो आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ । शुक्रबार एक समारोहबिच समझदारी पत्रमा हस्ताक्षर गर्दै काठमाडौं फिनटेकलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेको हो । यो समझदारीले नेपाल र भुटानको बैंकिङ तथा फिनटेक क्षेत्रलाई विश्वस्तरीय वित्तीय ज्ञान र नेटवर्कमा जोड्ने उद्देश्य राखिएको छ । यसले फिनटेक व्यवसायीहरूलाई द एसिया बैंकर, द बैंकिङ एकेडमी, ट्याब इन्साइट्स, वेल्दी एन्ड सोसाइटी जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा पहुँच दिने बताइएक...

What's Your Reaction?






