यी हुन् नेपालका शीर्ष १० आईएसपी, धेरै ग्राहक बनाउनमा वर्ल्डलिंक अघि, गुमाउन क्लासिक टेक
काठमाडौं । देशकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक नयाँ ग्राहक बनाउने मामिलामा समेत सबैभन्दा अघि देखिएको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९७ हजार ९१९ नयाँ ग्राहक बनाउँदै सबै सेवाप्रदायकलाई पछि छोडेको हो ।
वर्ल्डलिंकपछि नयाँ ग्राहक बनाउने मामिलामा दोस्रोमा नेपाल टेलिकम (५४,६२२), तेस्रोमा वेब सर्फर (५३,६३०), चौथोमा वाईफाई नेपाल (३७,४७४), पाँचौँमा सुबिसु (२०,०७३) र छैटौँमा सीजी कम्युनिकेसन्स रहेका छन् । बाँकी क्लासिक टेक, डिशहोम, भायानेट, टेकमाइन्ड्स र ब्रोडलिंक जस्ता आईएसपीहरूले भने उल्टै भएका ग्राहक स...

HamroGlobalMedia
तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्।
https://www.hamroglobalmedia.com/register