सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Mar 17, 2025 - 05:11
 0
सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register