महुली लघुवित्तका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

काठमाडौँ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष मोहन हरि आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष आचार्यले नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरका का. मु. निर्देशक रामेश्वर पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । आचार्य मिति २०८१ फाल्गुन २३ गते बसेको संचालक समितिको १६३ औं बैठकबाट अध्यक्षका रुपमा […]

Mar 17, 2025 - 07:11
 0
महुली लघुवित्तका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

काठमाडौँ ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष मोहन हरि आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष आचार्यले नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरका का. मु. निर्देशक रामेश्वर पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

आचार्य मिति २०८१ फाल्गुन २३ गते बसेको संचालक समितिको १६३ औं बैठकबाट अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका थिए ।

नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय जनकपुरमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा महुली लघुवित्तका पूर्व संचालक समिति अध्यक्ष प्रभु नारायण चौधरी तथा वर्तमान संचालकहरूको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register