कालोपुलको अवैध संरचनामाथि काठमाडौँ महानगरले चलायो डोजर, भत्काइए टहरा (तस्विरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रूपमा बनाइएका संरचना भत्काएको छ । सोमबार काठमाडौं महानगरपालिका-७ कालोपुल क्षेत्रमा अवैध रूपमा बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो । गुठी संस्थानका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरुमा संस्थान र महानगरसँगको समन्वयमा डोजर चलाइएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

Mar 24, 2025 - 11:08
 0
कालोपुलको अवैध संरचनामाथि काठमाडौँ महानगरले चलायो डोजर, भत्काइए टहरा (तस्विरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रूपमा बनाइएका संरचना भत्काएको छ । सोमबार काठमाडौं महानगरपालिका-७ कालोपुल क्षेत्रमा अवैध रूपमा बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो ।

गुठी संस्थानका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरुमा संस्थान र महानगरसँगको समन्वयमा डोजर चलाइएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register