रौतहटबाट मिटरब्याजी शिवचन्द्र साह पक्राउ

रौतहट ।  मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो ।  जाली तमसुक बनाउने, झुक्क्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात् मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झन्डै ११ सय  बढी जनतालाई अन्याय गरेको उनीमाथि  आरोप लागेको छ ।

Mar 19, 2025 - 09:40
 0
रौतहटबाट मिटरब्याजी शिवचन्द्र साह पक्राउ

रौतहट । 

मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । 

जाली तमसुक बनाउने, झुक्क्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात् मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झन्डै ११ सय  बढी जनतालाई अन्याय गरेको उनीमाथि  आरोप लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register