विदेशी ग्राहकले ठगेपछि जन्मिएको ‘स्प्यारो एसएमएस’, जसले बदल्यो एसएलसीको नतिजा हेर्ने तरिका

काठमाडौं । कोही योजना बनाएर गन्तव्यतर्फ हिँड्छन् । कोही भने बाटोमा हिँड्दा हिँड्दै नयाँ नयाँ गन्तव्य तय गर्छन् । स्प्यारो एसएमएस (Sparrow SMS) १५ वर्ष पूरा भई आजदेखि १६ औं वर्षमा प्रवेश गरिरहँदा यसका सह-संस्थापकहरूले यहाँसम्म आइपुगिएला भनेर कहिल्यै सोचेका थिएनन् ।  क्याम्पसमा इन्टर्नशिपको क्रममा भुक्तानी लिन खोलेको कम्पनीको पहिलो ब्रान्ड स्प्यारो एसएमएस अहिले आएर नेपालको एसएमएस सेवाप्रदायक कम्पनी मध्येकै उत्कृष्ट बन्न सफल भएको छ । सन् २००७ मा अमित अग्रवाल, अरविन्द साह, ध्रुव अधिकारी र मनिष मोदी स्नातक चौथो वर्षमा अध्ययनरत थिए । ...

Mar 20, 2025 - 14:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register