अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ। अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल, सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् । आइतबार बिहान भएको निर्वाचनमा १ हजार २ सय ९१ जना मतदाता सहभागी थिए। इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानमा […]

Mar 23, 2025 - 13:19
 0
अस्कल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ।

अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल, सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् ।

आइतबार बिहान भएको निर्वाचनमा १ हजार २ सय ९१ जना मतदाता सहभागी थिए। इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानमा अनेरास्ववियुको प्यानलले जित हासिल गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register