गोकर्णेश्वरमा ‘देशे महोत्सव २०८१’ हुँदै

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ देशेमा यही चैत १६ गते शनिबार ‘देशे महोत्सव २०८१’ आयोजना हुने भएको छ । महोत्सवमा परम्परागत नेवारी खाना तथा संस्कृति झल्किने विशेष परिकारहरु राखिनेछ । आयोजकका अनुसार महोत्सव बिहान ११ बजेबाट सुरु हुनेछ । परम्परागत नेवारी खानालाई व्यवसायिक रूपमा पकाउन वडाले एक महिने तालिम दिएसँगै उक्त तालिममा सहभागी ३७ जना महिलाहरूले […]

Mar 25, 2025 - 08:32
 0
गोकर्णेश्वरमा ‘देशे महोत्सव २०८१’ हुँदै

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ देशेमा यही चैत १६ गते शनिबार ‘देशे महोत्सव २०८१’ आयोजना हुने भएको छ ।

महोत्सवमा परम्परागत नेवारी खाना तथा संस्कृति झल्किने विशेष परिकारहरु राखिनेछ । आयोजकका अनुसार महोत्सव बिहान ११ बजेबाट सुरु हुनेछ ।

परम्परागत नेवारी खानालाई व्यवसायिक रूपमा पकाउन वडाले एक महिने तालिम दिएसँगै उक्त तालिममा सहभागी ३७ जना महिलाहरूले तयार पारेको नेवारी परिकार महोत्सवमा राखिने कार्यक्रम संयोजक कृष्ण श्रेष्ठले जानकारी दिए ।

स्थानीय तहको सक्रियता र समुदायको सहभागितामा आयोजना गरिने यस महोत्सवले सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register