इटहरीको सेन्ट्रल प्लाजामा आगलागी
काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ । प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसल छन् ।

काठमाडौं । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।
प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ ।
प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसल छन् ।
What's Your Reaction?






