४० अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक बुधबार ३९.१३ अङ्कले बढेको छ । परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज चार अर्ब २० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको […]

Mar 26, 2025 - 10:32
 0
४० अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक बुधबार ३९.१३ अङ्कले बढेको छ । परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ बिन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज चार अर्ब २० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । अन्य समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले वृद्धि भएको छ ।

आज  २३१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register