बिहिबार ४१.६७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६६३.५४ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन […]

Mar 27, 2025 - 10:11
 0
बिहिबार ४१.६७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६६३.५४ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ५ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register