गणतन्त्रवादीको आन्दोलन: बाटो छेकेर सडकमै स्टेज निर्माण, बिहानैदेखि आवतजावत रोकियो (तस्विरहरु)

काठमाडौँ । शुक्रबार (आज) काठमाडौँमा दुईथरी आन्दोलन हुँदैछन् । एकथरी राजावादी, अर्कोतरी गणतन्त्र पक्षधर । राजावादीले काठमाडौँको तीनकुनेमा आन्दोलन गर्दैछन् भने गणतन्त्र पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् । यहीबीच अहिले गणतत्र पक्षधरले भृकुटीमण्डपस्थित पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकै स्टेज निर्माण गरेका छन् । आन्दोलनकै लागि सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ । बाँकी तस्विरमा […]

Mar 28, 2025 - 03:36
 0
गणतन्त्रवादीको आन्दोलन: बाटो छेकेर सडकमै स्टेज निर्माण, बिहानैदेखि आवतजावत रोकियो (तस्विरहरु)

काठमाडौँ । शुक्रबार (आज) काठमाडौँमा दुईथरी आन्दोलन हुँदैछन् । एकथरी राजावादी, अर्कोतरी गणतन्त्र पक्षधर ।

राजावादीले काठमाडौँको तीनकुनेमा आन्दोलन गर्दैछन् भने गणतन्त्र पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् । यहीबीच अहिले गणतत्र पक्षधरले भृकुटीमण्डपस्थित पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकै स्टेज निर्माण गरेका छन् । आन्दोलनकै लागि सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register