टेलिग्राममा अब ग्रोक एआई मार्फत च्याट गर्न सकिने, ह्वाट्सएपलाई धक्का पुग्ला ?
काठमाडौं । टेलिग्रामले एआई च्याटबट ग्रोक एआईलाई आफ्नो प्लेटफर्ममा एकीकृत गरेको छ । एलन मस्कको एक्सएआईले विकास गरेको यो च्याटबट अब टेलिग्रामका प्रिमियम प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्ने भएका छन् । विवादास्पद जवाफका कारण चर्चामा रहेको ग्रोक एआईको टेलिग्राममा आगमनले सामाजिक सञ्जालको प्रतिस्पर्धामा नयाँ मोड ल्याउने विश्लेषण गरिएको छ। टेलिग्रामले आफ्नो प्रतिस्पर्धी ह्वाट्सएपले मेटा एआई प्रयोगमा ल्याएपछि प्रयोगकर्ताको चासो कायम राख्न यो कदम चालेको हो । यसअघि ग्रोक एआई एक्स (पहिलेको ट्वीटर) र ग्रोक एपमा मात्र उपलब्ध थियो । टेलिग्राम...

What's Your Reaction?






