समाजवादी मोर्चाको जुलुस त्रिपुरेश्वरबाट भृकुटीमण्डपतर्फ

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)  गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् । राजतन्त्र पक्षधरको प्रदर्शन तीनकुनेमा बिहान ११ः३० बजे सुरु भएको थियो । गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन भने मध्यान्ह १२ बजे भृकुटीमण्डमा सुरु भएको छ । अहिले एउटा टोली त्रिपुरेश्वरमा भेला भएर भृकुटीमण्डपतर्फ जाँदै छ । जसमा नेकपा माओवादी केन्द्रका उपमहासचिव […]

Mar 28, 2025 - 06:53
 0
समाजवादी मोर्चाको जुलुस त्रिपुरेश्वरबाट भृकुटीमण्डपतर्फ

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार)  गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।

राजतन्त्र पक्षधरको प्रदर्शन तीनकुनेमा बिहान ११ः३० बजे सुरु भएको थियो ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन भने मध्यान्ह १२ बजे भृकुटीमण्डमा सुरु भएको छ ।

अहिले एउटा टोली त्रिपुरेश्वरमा भेला भएर भृकुटीमण्डपतर्फ जाँदै छ । जसमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा  पनि सहभागी छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register