अराजक बन्दै राजावादी, तोडफोडपछि लगाए घरमा आगो

काठमाडौं । तीनकुनेमा राजावादीहरु अराजक बन्दै गएका छन् । व्यक्तिका घरमा तोडफोड गरेपछि आगोसमेत लगाएका छन् । प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका थिए । केही समयपछि उग्र भएका आन्दोलनकारीले आगोसमेत लगाएका हुन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

Mar 28, 2025 - 08:56
 0
अराजक बन्दै राजावादी, तोडफोडपछि लगाए घरमा आगो

काठमाडौं । तीनकुनेमा राजावादीहरु अराजक बन्दै गएका छन् । व्यक्तिका घरमा तोडफोड गरेपछि आगोसमेत लगाएका छन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका थिए । केही समयपछि उग्र भएका आन्दोलनकारीले आगोसमेत लगाएका हुन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register