तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने प्रहरीको तयारी
काठमाडौं । राजावादी उग्र बन्दै गएपछि प्रहरीले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । कर्फ्यू जारी हुन लगेको भन्दै प्रहरीले माइकिङ गरिरहेको छ । आन्दोलनकारी उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त छ ।

काठमाडौं । राजावादी उग्र बन्दै गएपछि प्रहरीले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ ।
कर्फ्यू जारी हुन लगेको भन्दै प्रहरीले माइकिङ गरिरहेको छ ।
आन्दोलनकारी उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त छ ।
What's Your Reaction?






