नागरिक उड्डयन कार्यालयमा राजावादीको तोडफोड

काठमाडौं । उग्र भएका राजावादीले सिनामङ्गलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन् । तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शनले अहिले विभिन्न स्थानमा आगजनी र तोडफोड गरिरहेका छन् । तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको थियो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन् ।  

Mar 28, 2025 - 10:24
 0
नागरिक उड्डयन कार्यालयमा राजावादीको तोडफोड

काठमाडौं । उग्र भएका राजावादीले सिनामङ्गलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन् ।

तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शनले अहिले विभिन्न स्थानमा आगजनी र तोडफोड गरिरहेका छन् ।

तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको थियो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register