भाटभटेनीमा तोडफोड, सामान पनि चोरियो… (तस्विरहरु)

काठमाडौँमा । राजावादीको आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले भाटभटेनीमा लुटपाट गरेका छन् । शुक्रबार आन्दोलनले उग्र रुप लिएपछि भाटभेटनी प्रवेश गरेका आन्दोलनकारीले भाटभटेनीमा लुटपाट गरेका हुन् । उनीहरुले भाटभटेनीका संरचना तोडफोड समेत गरेका छन् । भाटभटेनी प्रवेश गरेका आन्दोलनकारीले भाटभटेनीबाट बियर, किचेनका समान, फलफुल, मेकअपका सामान, तरकारी, आइसक्रिम लगायतका सामानहरु चोरी गरेका छन् । भाटभटेनीको लुटपाटमा आन्दोलनमा […]

Mar 28, 2025 - 12:06
 0
भाटभटेनीमा तोडफोड, सामान पनि चोरियो… (तस्विरहरु)

काठमाडौँमा । राजावादीको आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले भाटभटेनीमा लुटपाट गरेका छन् ।

शुक्रबार आन्दोलनले उग्र रुप लिएपछि भाटभेटनी प्रवेश गरेका आन्दोलनकारीले भाटभटेनीमा लुटपाट गरेका हुन् ।

उनीहरुले भाटभटेनीका संरचना तोडफोड समेत गरेका छन् । भाटभटेनी प्रवेश गरेका आन्दोलनकारीले भाटभटेनीबाट बियर, किचेनका समान, फलफुल, मेकअपका सामान, तरकारी, आइसक्रिम लगायतका सामानहरु चोरी गरेका छन् ।

भाटभटेनीको लुटपाटमा आन्दोलनमा सहभागी भएका आन्दोलनकारी बाहेक अन्य व्यक्तिहरु पनि संलग्न रहेको पाइएको छ । प्रहरीले उनीहरुको खोजीकार्य गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register