राजावादी प्रदर्शन : गोली लागेर सविन महर्जनको मृत्यु

काठमाडौं । तीनकुने घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

Mar 28, 2025 - 12:30
 0
राजावादी प्रदर्शन : गोली लागेर सविन महर्जनको मृत्यु

काठमाडौं । तीनकुने घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register