एलन मस्कले आफ्नै कम्पनी ‘एक्सएआई’ लाई ३३ अर्ब डलरमा एक्स बेचे

काठमाडौं । एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी एक्सलाई आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआईमा गाभ्ने घोषणा गरेका छन् । एक्सएआईले एक्सलाई ४५ अर्ब डलर दिनेछ, जुन मस्कले सन् २०२२ मा खरिद गरेको मूल्यभन्दा केही बढी हो । तर, यो नयाँ सम्झौतामा १२ अर्ब डलरको ऋण पनि समावेश छ । मस्कले आफ्नो एक्स खातामा यो सम्झौताले एक्सको मूल्य ३३ अर्ब डलर पुर्‍याएको उल्लेख गरेका छन् । “एक्सएआई र एक्सको भविष्य एकअर्कासँग जोडिएको छ,” मस्कले एक्समा लेखेका छन्, “आज हामीले डेटा, मोडेल, गणना, वितरण र प्रतिभालाई सं...

Mar 29, 2025 - 05:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register