चोरेको टिकटिके फोन कसले राख्ने विषयमा दुई समूहबीच झडप, एकको मृत्यु
काठमाडौं । काठमाडौंको चाबहिलमा मोबाइल चोरीको विषयमा भएको झडपमा एक जनाको मृत्यु भएको खुलेको छ । माघ २७ गते आइतबारको यो घटनामा चोरिएको मोबाइलको स्वामित्वको बारेमा दुई पक्ष बीच झडप भएको थियो । घटना अनुसार, काठमाडौं महानगरपालिका-७ स्थित कुमारीगालमा एक समूहले एक व्यक्तिको मोबाइल चोर्‍यो । मोबाइल चोरी भएको अर्को पक्षले देखेपछि त्यसलाई कसले लिने भन्ने विषयमा झडप सुरु भयो । यस क्रममा काभ्रेका २३ वर्षीय अमृत भनिने संघर्ष कार्की घाइते भएका थिए । उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल (केएमसी) लगिएपनि चिकित्सक...

What's Your Reaction?






