रिहा भए स्वागत नेपाल

काठमाडौं । प्रहरीले स्वागत नेपाललाई रिहा गरेको छ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाललाई सो घटनामा संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको जनाइएको छ।

Mar 30, 2025 - 13:31
 0
रिहा भए स्वागत नेपाल

काठमाडौं । प्रहरीले स्वागत नेपाललाई रिहा गरेको छ ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाललाई सो घटनामा संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register