राप्रापालाई रोष्ट्रमबाटै प्रधानमन्त्रीको काउन्टर

काठमाडौं । आफ्नो सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रमबाटै काउन्टर दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नियमापत्तिको माग गरेपछि उनी आक्रोशित भए । प्रधानमन्त्रीले भने,’संविधान उल्लंघन र संविधान मास्ते कुरा छ । के को नियमापत्ति । संविधान मार्नुपर्छ व्यवस्था मान्नुपर्छ । होहल्ला गरेको भरमा संसद र […]

Mar 31, 2025 - 07:17
 0
राप्रापालाई रोष्ट्रमबाटै प्रधानमन्त्रीको काउन्टर

काठमाडौं । आफ्नो सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रमबाटै काउन्टर दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नियमापत्तिको माग गरेपछि उनी आक्रोशित भए । प्रधानमन्त्रीले भने,’संविधान उल्लंघन र संविधान मास्ते कुरा छ । के को नियमापत्ति । संविधान मार्नुपर्छ व्यवस्था मान्नुपर्छ । होहल्ला गरेको भरमा संसद र राजनीति सबैलाई अवरोध गर्न मिल्दैन ।’

प्रधानमन्त्रीको सम्बोधनमा राप्रपाले उठेर निरन्तर विरोध जनाइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register