महिलालाई स्वरोजगार बनाउन भाडामा ई-रिक्सा दिँदै बरहथवा नगरपालिका, ड्राइभिङ तालिम नि:शुल्क

  काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाले स्थानीय महिलाहरूलाई भाडामा विद्युतीय तीन पाङ्ग्रे सवारी साधन (ई-रिक्सा) उपलब्ध गराउने भएको छ । महिलालाई स्वरोजगार बनाउन तथा हरित प्रविधिलाई प्रवर्द्धन गर्ने योजनासहित पालिकाले यस्तो निर्णय गरेको हो । यो परियोजनाका लागि एलाइन्स प्राइभेट लिमिटेड र पोर्खी नेपालसँग सहकार्य गरिएको छ । नगरपालिकाका अनुसार महिलाहरूलाई ई-रिक्सा चलाउनेदेखि सामान्य मर्मतसम्मका नि:शुल्क तालिम दिइनेछ । साथै तालिम प्राप्त महिलाहरूलाई ई-रिक्सा भाडामा पनि उपलब्ध गराइनेछ भने आफ्नै ई-रिक्सा खरिद गर्न ...

Apr 2, 2025 - 08:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register