युट्युब शर्ट्समा नयाँ भिडिओ एडिटर, अब म्युजिक बिटसँगै भिडिओ सिंक गर्न सकिने

काठमाडौं । युट्युबले चाँडै नै आफ्नो शर्ट भिडिओ एडिटरमा नयाँ तथा एड्भान्स फिचर ल्याउने भएको छ । यो नयाँ एडिटरमा क्रियटरले जुम गर्ने, क्लिपलाई स्न्याप गर्ने, रि-अरेन्ज गर्ने र डिलिट गर्ने जस्ता सुविधा पाउनेछन् । यसबाट भिडिओ एडिटिङ पहिलेभन्दा निकै सटीक तथा सहज हुनेछ । अब प्रयोगकर्ताले भिडिओमा समयको आधारमा टेक्स्ट राख्न सक्नेछन् । साथै एडिटरभित्रै म्युजिक समेत समावेश गर्न सक्नेछन् । अहिलेसम्म यस्तो एडिटिङका लागि क्रियटरहरूले थर्ड पार्टी एपको सहारा लिनुपर्ने बाध्यता रहेको थियो । तर अब भने यो नयाँ फिचरले भरिपूर्ण इन-एप एडिटरले त्य...

Apr 5, 2025 - 04:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register