राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको प्रदर्शनलाई समर्थन गरेको छ । राप्रपाले चैत २६ गतेका निम्ति भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्तिमार्फत उक्त प्रदर्शन तथा बृहत् आमसभाप्रति साथ र समर्थन रहने जनाएका हुन् । गुरुङले उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण […]

Apr 6, 2025 - 10:15
 0
राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको प्रदर्शनलाई समर्थन गरेको छ ।

राप्रपाले चैत २६ गतेका निम्ति भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्तिमार्फत उक्त प्रदर्शन तथा बृहत् आमसभाप्रति साथ र समर्थन रहने जनाएका हुन् ।

गुरुङले उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register