देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकको परिवार

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गते भएको तीनकुने घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकको परिवारलाई भेटेका छन् । देउवाले आइतबार दिउँसो डल्लु पुगेर पत्रकार रजगकका परिवारलाई भेटेका हुन् । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा एक घरमा लागेको आगोमा जलेर पत्रकार रजकको निधन भएको थियो । देउवाले घटनाको […]

Apr 6, 2025 - 13:06
 0
देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकको परिवार

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गते भएको तीनकुने घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकको परिवारलाई भेटेका छन् ।

देउवाले आइतबार दिउँसो डल्लु पुगेर पत्रकार रजगकका परिवारलाई भेटेका हुन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा एक घरमा लागेको आगोमा जलेर पत्रकार रजकको निधन भएको थियो ।

देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register