भिडिओ फुटेजका आधारमा पक्राउ परे जडिबुटी कारखानामा आगजनी गर्ने कुमार तामाङ

  काठमाडौं । जडिबुटीस्थित उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवनमा आगजनी गरेको आरोपमा सिन्धुपाल्चोकका कुमार तामाङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ फुटेजको आधारमा प्रहरीले २७ वर्षीय तामाङलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अंगुर जीसीले सोमबार बिहान जडिबुटी चोकबाट तामाङलाई पक्राउ गरिएको जानकारी दिए । भिडिओ विश्लेषणकै आधारमा तामाङ सोही दिन तीनकुनेको ट्राफिक लाइट तोडफोड घटनामा संलग्न रहेको खुलेको एसपी जीसीले बताए ।&nbs...

Apr 7, 2025 - 13:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register