बल्खुमा राजावादीको बृहत् प्रदर्शन (तस्विरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा खबरदारी सभा गरिरहेको छ । राजसंस्था पुर्स्थापनाका लागि राप्रपाले मंगलबारमा बृहत् खबरदारी सभा आयोजना गरेको हो । राप्रपाले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Apr 8, 2025 - 09:59
 0
बल्खुमा राजावादीको बृहत् प्रदर्शन (तस्विरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा खबरदारी सभा गरिरहेको छ । राजसंस्था पुर्स्थापनाका लागि राप्रपाले मंगलबारमा बृहत् खबरदारी सभा आयोजना गरेको हो ।

राप्रपाले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register