चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने- अब अमेरिका सर्नुहोस्’

वासिंगटन डिसी । चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन  प्रोत्साहन दिइरहेको बताएका छन ।  सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’  चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि […]

Apr 9, 2025 - 14:24
 0
चीनले ८४ प्रतिशत कर लगाएपछि ट्रम्पले भने- अब अमेरिका सर्नुहोस्’

वासिंगटन डिसी ।

चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन  प्रोत्साहन दिइरहेको बताएका छन ।

 सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’

 चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि भोलीदेखि नै लागू हुने गरी जवाफमा ८४ प्रतिशत कर लगाएको छ । चीनमा रहेका कतिपय अमेरिकन उधोगलाइ शंकास्पद सूचीमा राखेको घोषणा पनि गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register