पत्रकार सुरेश रजकको १३ औं पुण्यतिथिमा दीप प्रज्वलन

काठमाडौं । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घले  दीप प्रज्वलन गरेको छ ।  बुधबार काठमाडौंको माइतीघरमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो । कार्यक्रममा पत्रकार रजकको हत्या भएको दाबी गर्दै हत्यारा पत्ता लगाएर कारबाही गरिनुपर्ने माग राखिएको छ । उनको यही चैत्र १५ गते राजावादीको आन्दोलनमा […]

Apr 9, 2025 - 14:24
 0
पत्रकार सुरेश रजकको १३ औं पुण्यतिथिमा दीप प्रज्वलन

काठमाडौं । पत्रकार सुरेश रजकको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासङ्घले  दीप प्रज्वलन गरेको छ ।  बुधबार काठमाडौंको माइतीघरमा एक कार्यक्रम आयाेजना गर्दै रजकको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा पत्रकार रजकको हत्या भएको दाबी गर्दै हत्यारा पत्ता लगाएर कारबाही गरिनुपर्ने माग राखिएको छ । उनको यही चैत्र १५ गते राजावादीको आन्दोलनमा प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर निधन भएको थियो ।

आजै महासङ्घका पदाधिकारीहरुले स्व.रजकको परिवारलाई भेटेर श्रद्धाञ्जली दिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register