त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री समेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको राजीनामा आजै स्वीकृत भएको थियो । बराल २०८० फागुन १० मा उपकुलपतिमा नियुक्त भएका थिए  । उपकुलपति बरालले गत शनिबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा […]

Apr 10, 2025 - 10:53
 0
त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री समेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको राजीनामा आजै स्वीकृत भएको थियो । बराल २०८० फागुन १० मा उपकुलपतिमा नियुक्त भएका थिए  । उपकुलपति बरालले गत शनिबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register