धोनीले पुनः चेन्नईको कप्तानी सम्हाल्ने

काठमाडौं । महेन्द्रसिंह धोनीले चेन्नई सुपर किङ्सको कप्तानी पुनः सम्हाल्ने भएका छन् । रुतुराज गायकवाड चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनीलाई पुनः कप्तानको जिम्मेवारी दिइएको हो। पीटीआईका अनुसार गायकवाडको कुहिना भाँचिएका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। चेन्नई सुपर किङ्सका  प्रशिक्षक स्टीफन फ्लेमिङले बिहीबार यसको पुष्टि गरेका हुन्। चेन्नईले अहिलेसम्म पाँच खेलमध्ये एउटा मात्र खेल जितेको छ। दश […]

Apr 10, 2025 - 14:30
 0
धोनीले पुनः चेन्नईको कप्तानी सम्हाल्ने

काठमाडौं । महेन्द्रसिंह धोनीले चेन्नई सुपर किङ्सको कप्तानी पुनः सम्हाल्ने भएका छन् । रुतुराज गायकवाड चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनीलाई पुनः कप्तानको जिम्मेवारी दिइएको हो।

पीटीआईका अनुसार गायकवाडको कुहिना भाँचिएका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। चेन्नई सुपर किङ्सका  प्रशिक्षक स्टीफन फ्लेमिङले बिहीबार यसको पुष्टि गरेका हुन्।

चेन्नईले अहिलेसम्म पाँच खेलमध्ये एउटा मात्र खेल जितेको छ। दश टोलीको सूचीमा चेन्नई नवौं स्थानमा छ। शुक्रबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register