बालाजुको प्लास्टिक उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहोराले बताए । ‘आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्लास्टिक उद्योगमा आगलागी भएको हो थप विवरण आएको छैन,’ उनले भने । आगो निभाउनका लागि दकमल पुगिसकेको  उनले जानकारी दिए ।      

Apr 12, 2025 - 13:56
 0
बालाजुको प्लास्टिक उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहोराले बताए । ‘आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्लास्टिक उद्योगमा आगलागी भएको हो थप विवरण आएको छैन,’ उनले भने ।

आगो निभाउनका लागि दकमल पुगिसकेको  उनले जानकारी दिए ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register