पठाओ एपमा थपियो रेन्टल सेवा: कार, एसयूभी, माइक्रो र मिनिबसदेखि ठुला बससम्म बुक गर्न सकिने

काठमाडौँ । पठाओ नेपालले आफ्नो सिस्टममा रेन्टल सेवा थप गरेको गरेको छ । ‘मुभिङ नेपाल’ नारासहित सुरु भएको यस सेवाअन्तर्गत पठाओको मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनिबसदेखि ठुला बससम्म बुक गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सक्नेछन् । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकता अनुसारका गाडी बुक गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवार...

Apr 13, 2025 - 08:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register