शर्मिला वाइबामाथि आक्रमण

काठमाडाैं । काठमाडौंको बौद्धमा बुधबार साँझ सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ। टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत छिन्। वाइबा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चित रही आएकी छन्। उनी प्रायः अरूको पारिवारिक मामिलामा समेत हस्तक्षेप गर्ने व्यवहारका लागि चिनिन्छिन्। यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो। वाइबा र […]

Apr 17, 2025 - 01:48
 0
शर्मिला वाइबामाथि आक्रमण

काठमाडाैं ।

काठमाडौंको बौद्धमा बुधबार साँझ सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ। टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत छिन्।

वाइबा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्तिका कारण चर्चित रही आएकी छन्। उनी प्रायः अरूको पारिवारिक मामिलामा समेत हस्तक्षेप गर्ने व्यवहारका लागि चिनिन्छिन्।

यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो। वाइबा र गौतम दुवै युट्युब तथा सामाजिक सञ्जालमा भाइरल नाम हुन्। आक्रमण गर्ने व्यक्ति वा समूह को हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register