एसईई दिएका विद्यार्थीलाई आईटी कोर्समा २४ प्रतिशत छुट दिँदै ब्रोडवे इन्फोसिस
काठमाडौँ । एसईई परीक्षा दिएर खाली समय बसेका विद्यार्थीका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले विशेष छुट घोषणा गरेको छ । काठमाडौँ तीनकुनेमा रहेको यस संस्थाले विद्यार्थीहरूका लागि आईटी तालिम कोर्समा २४ प्रतिशत छुट दिने भएको हो । खाली समयको सदुपयोग गरी विद्यार्थीलाई आईटी सीप सिकाइ भविष्यका लागि तयारी गराउने उद्देश्यले छुट दिइएको ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यो अफर आउँदै १५ वैशाखसम्म लागु हुनेछ । यसअन्तर्गत एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, ड...

What's Your Reaction?






