रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित

काठमाडौं । ब्राजिलियन विश्वकप विजेता महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपाल सुपर लिग (एनएसएल) आयोजक एनएसइएमले उनको शुक्रबारका लागि तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको हो । कार्लोसले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नेपाल भ्रमण स्थगित गरेको आयोजकले जनाएको छ । यद्यपि एनएसएलको फाइनलअघि कार्लोस नेपाल आउने एनएसइएमले दाबी […]

Apr 17, 2025 - 16:11
 0
रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित

काठमाडौं । ब्राजिलियन विश्वकप विजेता महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ ।

नेपाल सुपर लिग (एनएसएल) आयोजक एनएसइएमले उनको शुक्रबारका लागि तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको हो ।

कार्लोसले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नेपाल भ्रमण स्थगित गरेको आयोजकले जनाएको छ ।

यद्यपि एनएसएलको फाइनलअघि कार्लोस नेपाल आउने एनएसइएमले दाबी गरेको छ । फाइनल यही चैत १३ गते हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register