झापाको शिवसताक्षीमा जंगली च्याउ खाँदा एक जना बिरामी

झापा, ६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा जंगली च्याउ खाँदा आज एक जना महिला बिरामी भएका छन् । शिवसताक्षी नगरपालिका–११ बस्ने रोशन राईको श्रीमती ३५ वर्षीया चन्द्रकुमारी राईले जंगली च्याउ खाएर बिरामी भएकी हुन् । जंगली च्याउ टिपेर घरमा ल्याएर पकाएर खाएकोमा बिरामी भई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको जिल्ला प्रहरी कार्यालय झापाले [...] The post झापाको शिवसताक्षीमा जंगली च्याउ खाँदा एक जना बिरामी appeared first on Jhapa Online.

Apr 19, 2025 - 16:18
 0
झापाको शिवसताक्षीमा जंगली च्याउ खाँदा एक जना बिरामी

झापा, ६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा जंगली च्याउ खाँदा आज एक जना महिला बिरामी भएका छन् ।

शिवसताक्षी नगरपालिका–११ बस्ने रोशन राईको श्रीमती ३५ वर्षीया चन्द्रकुमारी राईले जंगली च्याउ खाएर बिरामी भएकी हुन् । जंगली च्याउ टिपेर घरमा ल्याएर पकाएर खाएकोमा बिरामी भई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल महिलाको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।

The post झापाको शिवसताक्षीमा जंगली च्याउ खाँदा एक जना बिरामी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register