राप्रपा महामन्त्री धवल शमशेर रिहा

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । तीनकुनेमा प्रदर्शनका राजद्रोह लगायतको मुद्दामा पक्राउ परेका राणालाई आइतबार साँझ प्रहरीले हाजिरी जमानीमा छोडेको हो । क्यान्सरको उपचाररत समेत रहेका राणा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको […]

Apr 20, 2025 - 17:56
 0
राप्रपा महामन्त्री धवल शमशेर रिहा
काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।
तीनकुनेमा प्रदर्शनका राजद्रोह लगायतको मुद्दामा पक्राउ परेका राणालाई आइतबार साँझ प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।
क्यान्सरको उपचाररत समेत रहेका राणा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि राणा सोही दिन पक्राउ परेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register