लागुऔषधसहित तीन जना पक्राउ

झापा, ९ बैशाख । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका–९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध ट्रामाडोल ५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो । त्यसैगरी सुनसरीको धरान–६ बाट सोही स्थानका २६ वर्षीय राकेश परियार र [...] The post लागुऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Apr 22, 2025 - 06:21
 0
लागुऔषधसहित तीन जना पक्राउ

झापा, ९ बैशाख । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका–९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध ट्रामाडोल ५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो ।

त्यसैगरी सुनसरीको धरान–६ बाट सोही स्थानका २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरीलाई २ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित सुनसरीको प्रहरी चौकी पानबारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register