एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क ३ महिने कम्प्युटर तालिम दिँदै बराहक्षेत्रको १० नम्बर वडा

काठमाडौँ । बराहक्षेत्र नगरपालिका वडा न. १० ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई निःशुल्क तीन महिने कम्प्युटर तालिम र ब्रिजकोर्स उपलब्ध गराउन थालेको छ । वडाध्यक्ष तेजबहादुर गुरुङको पहलमा वडाभित्रका सयभन्दा बढी विद्यार्थीहरूलाई यस किसिमको तालिम उपलब्ध दिन लागिएको हो । तालिममा वडाभित्रका तीन ओटा संस्थागत र एउटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समेटिएको छ । वडाध्यक्ष गुरुङका अनुसार हाल ११३ जना विद्यार्थीले कम्प्युटर तालिम र २४ जनाले ब्रिजकोर्ष २४ लिइरहेको जानकारी दिए । प्लस टुमा विज्ञान विषय लिएर पढ्न चाहने वा पीसी...

Apr 23, 2025 - 06:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register