नेपाली ग्राहकलाई बीवाईडीको अफर: ५ वर्ष मर्मत निःशुल्क, ब्याट्री र मोटरमा १० वर्ष वारेन्टी

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले ‘०–५–१०’ नामक ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ । यस अभियान अफर अन्तर्गत गाडी बुक गर्ने ग्राहकले पाँच वर्षसम्म निःशुल्क स्ट्यान्डर्ड सर्भिसिङ र १० वर्ष वा दुई लाख किलोमिटरसम्मको ब्याट्री तथा मोटर वारेन्टी पाउने भएका छन् । सर्भिसिङ अन्तर्गत लेबरदेखि एसी फिल्टर, ब्रेक प्याड, ट्रान्समिसन आयल जस्ता कन्जुमेबल समावेश गरिएको कम्पनीले जनाएको छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमका अनुसार यो अभिय...

Apr 23, 2025 - 08:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register