जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

काठमाडौं । भारतको जम्मू-कश्मीरको पहलगममा भएको इस्लामिक कट्टरपन्थीको हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । उनको शव बिहीबार बिहान रुपन्देशीको बुटबलस्थित घर पुर्याइएको छ । मङ्गलबार पहलगममा आतङ्ककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला (रेणु) पाण्डे, युवराज काफ्ले, सुष्मा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद […]

Apr 24, 2025 - 04:12
 0
जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

काठमाडौं । भारतको जम्मू-कश्मीरको पहलगममा भएको इस्लामिक कट्टरपन्थीको हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइएको छ । उनको शव बिहीबार बिहान रुपन्देशीको बुटबलस्थित घर पुर्याइएको छ ।

मङ्गलबार पहलगममा आतङ्ककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला (रेणु) पाण्डे, युवराज काफ्ले, सुष्मा

न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि नेपाल ल्याइएको छ । आक्रमणमा परेर रिमकला घाइते छिन् ।

सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । सो आतङ्ककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भत्र्सना गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register