पाकिस्तानमाथि भारतको आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– घटना लाजमर्दो

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाइँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’ कश्मीरको पहलगाममा अप्रिल २२ मा २६ जनाको ज्यान जाने […]

May 7, 2025 - 04:03
 0
पाकिस्तानमाथि भारतको आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– घटना लाजमर्दो

काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाइँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’

कश्मीरको पहलगाममा अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले मङ्गलबार राति हवाई आक्रमण गरेको हो ।

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register