कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैशाख १४ गतेबाट २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका अन्य विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रिय कार्यालयमा […]

Apr 27, 2025 - 07:44
 0
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैशाख १४ गतेबाट २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका अन्य विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सो समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register