सकियो एसइई, सर्ट र टिसर्टमा कुँदियो सम्झनाका अक्षरहरु (तस्विरहरु)

काठमाडौँ । २०८१ सालको एसइई परिक्षा शुक्रबारदेखि सकिएको छ । चैत्र ७ गते देखि सुरु भएको परिक्षा चैत १५ गते शुक्रबारबाट सकिएको हो । परिक्षा सकिएसँगै विद्यार्थीहरुले सम्झना र मायाको चिनो स्वरुप एक अर्काको सर्ट र टिसर्टमा सन्देस लेखेका छन् । बाँकी तस्विरमा हेर्नुहोस:

Mar 28, 2025 - 06:40
 0
सकियो एसइई, सर्ट र टिसर्टमा कुँदियो सम्झनाका अक्षरहरु (तस्विरहरु)

काठमाडौँ । २०८१ सालको एसइई परिक्षा शुक्रबारदेखि सकिएको छ । चैत्र ७ गते देखि सुरु भएको परिक्षा चैत १५ गते शुक्रबारबाट सकिएको हो ।

परिक्षा सकिएसँगै विद्यार्थीहरुले सम्झना र मायाको चिनो स्वरुप एक अर्काको सर्ट र टिसर्टमा सन्देस लेखेका छन् । बाँकी तस्विरमा हेर्नुहोस:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register