टिकटक बनाउन १४ वर्षीय किशोरलाई बोलाए, भतिजीको हत्या गरेको आशङ्कामा नदीको तिरमा लगी गोली हाने

काठमाडौं । रौतहटको उर्वर भूमिमा भर्खरै जुँगाको रेखी बस्दै गरेका १४ वर्षे कृष्णप्रसाद यादव आफ्ना उमेर समूहका किशोर-किशोरीमाझ परिचित थिए । टिकटकको भर्चुअल संसारमा उनको आफ्नै सानो साम्राज्य थियो । भिडिओ मन पराएर उनलाई पछ्याउनेको सङ्ख्या दिनानुदिन बढ्दै १० हजार नाघेको थियो ।    क्यामेराको लेन्सबाट सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर आफूलाई फ्रेममा कैद गर्ने उनको सोख अनौठो थियो । त्यसैले पनि उनी नयाँ र आकर्षक स्थानको खोजीमा निरन्तर भौतारिरहन्थे । टिकटकका सीमित समर्थकको वाहीवाहीले पनि उनलाई त्यस्ता भिडिओ बनाउन ...

Apr 28, 2025 - 13:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register